लेखा समितिको सभापतिमा एमाले र माओवादीको दाबी
११ असोज, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेले आआफ्नो दाबी प्रस्तुत गरेका छन् । सभामुख ओनसरी घर्तीले…