ग्यास उद्योगीको लापर्वाहीले ज्यान जाँदै
भक्तपुर, १३ असोज – राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापर्वाहीले गर्दा सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताएका छन् । एक अन्तरक्रिया कार्यक्रममा उनले उद्योगीको लापर्वाही…