३२ वर्षदेखि अनुमतिबिना कोकाकोला कम्पनी सञ्चालनमा
काठमाडौँ, असोज १३ गते । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल कोकाकोला कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार…