१८ असोज, काठमाडौं । भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको…

काठमाडौ १८ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरु मुलुकका समस्या समाधान भन्दा पनि सत्ता केन्द्रित भएकाले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताउनु भएको छ । विजयादशमीका अवसरमा राप्रपा नेपाल…

भक्तपुर, १८ असोज । रक्षामन्त्री बालकृष्ण खाँडले बिगतको सरकारको पालोमा तय गरेको सुरक्षा नीति अपुरो रहेकाले परिमार्जनको तयारी भइरहेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा…

सामसुङले ब्याट्री पडि्कएर फिर्ता ल्याइएका आफ्नो पछिल्लो स्मार्टफोन ग्यालेक्सी नोट सेभेनको पुनः बिक्रि सुरु गर्दैछ दक्षिण कोरियामा । जबकी युरोपमा भने अक्टोबर २८ देखि ग्यालेक्सी नोट सेभेनको पुनःप्रवेश हुँदैछ । चार्ज…

काठमाडौँ, असोज १८। व्यवस्थापिका–संसद्मा निर्वाचनसम्बन्धी तीन विधेयक आज पेस भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली सम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक,…

काठमाडौँ, असोज १८। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले दसैँ तिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधिकार प्रणाली कायम राखेको र जनतालाई दुःख दिएको तथा सवारी साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको भन्दै गुनासो गर्नुभएको छ…

अर्घाखाँची, असोज १८। श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि…

मुग्लिनबजार, १८ असोज – होटलै होटलले भरिएको ब्यस्त मुग्लिनबजार । बजारको बीच भागमा एउटा सफा सुग्घर थकाली होटल । होटलमा छोरा, बुहारी साथमा लिएर होटल चलाइरहेकी ७२ बर्षीया एक सक्रिय…

अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् । गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको…

काठमाडौं, १८ असोज-नेपाल प्रहरीले हरेक वर्ष प्रदान गर्ने प्रहरी ब्याटल यस वर्ष पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमलसिंह बमले प्राप्त गरेका छन् । प्रहरी प्रशिक्षण…