भूटानी ढुक-ढुकी ३३ औं श्रृंखला सार्वजनिक
अमेरिकाको क्यान्सस राज्यमा पुर्नबासित नेपाली भाषी भूटानी युवाहरूद्वारा प्रथम चोटी आयोजित “Kansas 1st Bhutanese Interstate soccer tournament 2016” गत सेप्टेम्बर १७-१८ सम्पन्न भएको प्रतियोगितालाई भूटानी ढुक-ढुकी को ३३ औं श्रृंखला समाबेश गरिएको छ । अमेरिकाको…