अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन नेपालमा हुने
काठमाडौँ, असोज ३० गते । नेपाल आर्य समाजको आयोजनामा अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन कात्तिक ४, ५ र ६ गते टुँडिखेलमा हुने भएको छ । महासम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले…