रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल को दशैं तिहार शुभकामना साँझका लागी अभिनेता शिवहरि पौडेल आज कोलोराडोमा
अक्टोबर १७, कोलोराडो । यही अक्टोबर २२ तारिखमा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालद्वारा आयोजना हुन लागेको दशैं तिहार शुभकामना साँझका लागी चर्चित हाँस्य अभिनेता शिवहरि पौडेल आज कोलोराडोमा आइपुगेका छन । डेनभर अन्तर्राष्ट्रिय एअरपोर्टमा आज…