रोल्पा—जापानमा मृत्यु भएका श्रीमान्‌को शव नेपाल ल्याउन गरिएका प्रयास असफल भएपछि मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर सदरमुकाम लिवाङ आइपुगेकी छिन्। गत असोज २ गते जापानमा प्रेमकुमारीका श्रीमान् शिवराज रोकामगरको निधन भएको…

काठमाडौँ, २ कात्तिक – शिक्षा मन्त्रालयले अवैध र गुणस्तरमा कमजोर मानिएका बङ्गलादेशका चिकित्सा शिक्षाका आठ संस्थामा नेपाली विद्यार्थी पठाउन रोक लगाएको छ । दक्षिण एसियाली मुलुकमा मेडिकल शिक्षामा राम्रो मानिएको…

काठमाडौँ, २ कात्तिक । हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने…

चितवन- काठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु१ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् । इलाका…

काठमाडौँ- रुस हुँदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत धादिङ थाक्रे गाविस घर भई…

काठमाडौँ – यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ। गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी…

डोटी, कात्तिक २: सुदूरपश्चिको क्षेत्रीय सदरमुकाममा एकलाख प्रथम पुरस्कार रासीको एकता क्रिकेट प्रतियोगीता आजबाट सुरु भएको छ। डोटी उद्योग बाणिज्य संघ र दिपायल स्थित सेती सप्लायर्सको संयूक्त आयोजनामा संचालीत उक्त प्रतियोगीता दिपायलको…

कञ्चनपुर, २ कात्तिक – कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा सोमबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय बासिन्दा रुपलाल चौधरीको धान खेतमा अजिङ्गर देखे पछि इलाका वन कार्यालय ब्रह्मदेवमा खबर…

सुरुङ्गा (झापा), २ कात्तिक – पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी सडकखण्डको दुधेमा सोमबार माइक्रो बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–६ निवासी श्रीप्रसाद पौडेलका छोरा…

मुस्ताङ, २ कात्तिक – लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा यहाँका गाउँलेले भने हालै निर्वाचन प्रक्रियाबाट आफ्नो गाउँको नेता आफैँले चुनेका छन् । थाकका पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, स्याङ,…