पोखरामा विज्ञान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा, कार्तिक २ । नेपाल पोलिमर इन्स्टिच्यूट (एनपिआई) ले प्रत्येक २ वर्षमा आयोजना गर्ने गरेको काठमाडौं विम्पोजिया अन् एड्भान्स मेटेरीयल सम्बन्धि तेश्रो सम्मेलन यसपटक पोखरा विश्वविद्यालयको सहकार्य र विज्ञान तथा…