मेलवर्नमा ‘कंगारूको देशबाट’ बिमोचन
क्रिएटिभ सर्कल, अष्ट्र्लियाको प्रकाशनमा रहेको नेपाली भाषी २५ गजलकारहरूको संयुक्त गजल कृति ‘कंगारूको देशबाट’ को बिमोचन यहि १५ अक्टुबर २०१६, सनिवारका दिन सफलतापूर्वक अष्ट्रेलियाको मेलवर्न सहरमा एक भब्य सांस्कृतिक कार्यक्रमबिच…