मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु
भीमदत्तनगर, १३ कात्तिक । इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट गए राति कञ्चनपुर, झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको छ । पूर्व सैनिक महरा राति झलारी बजारबाट…