१५ देशका ५५ विदेश नागरिकहरुद्वारा भाइटिका ग्रहण (फोटो फिचर)
सदाको वर्ष झैँ यो वर्ष पनि पश्चिमाञ्चल होटल संघद्वारा भाइटिका महोत्सबको आयोजना गरियो। बटर फ्लाई फाउन्डेसनमा भएको उक्त १०औ भाइटिका महोत्सब पश्चिमाञ्चल होटल संघका कोषाध्यक्ष तथा भाइटिका महोत्सवका संयोजक राजेन्द्र…