भारतीय राष्ट्रपति मुखर्जीले पशुपतिनाथको आगन्तुक पुस्तिकामा यस्तो लेखे ?
८ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभएको छ । त्यसक्रममा राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै मुखर्जीले पवित्र…