‘महाअभियोग प्रस्ताव सहमतिबाटै पारित हुन्छ ‘:एमाले सचेतक ढकाल
२०,कात्तिक । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोेधन तथा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्याकेजमा लगेर राजनीति गर्न नहुने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीसँग…