विहानिको घाम सँगै फेवातालको आँगनमा डुुबुल्की मार्ने माछापुच्छ्रे ,सुस्काउने पातले छाँगो,लहरै बगेको सेति । यस्ता थुप्रै मनमोहक प्राकृतिक सौन्र्दयले भरिपूर्ण पोखरा सुन्दर नगरीको उपमा सहित चर्चित छ । सँगसँगै विभिन्न समयमा…

२२ कात्तिक । सोमालियाको गाल्कायो क्षेत्रमा भएको झडपमा परी कम्तिमा २५ सैन्य लडाकूको मृत्यु भएका सेनाले जनाएको छ । सोमालियाली गाल्कायो सहर क्षेत्रमा पुन्टल्यान्ड र गाल्मुडग प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा…

काठमाडौँ, २२ कात्तिक । संशोधन हुन लागेको शिक्षा नियमावलीमा शिक्षक व्यवस्थापन पेचिलो विषय बनेको छ । शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयले अन्तिम…

पोखरा, २२ कात्तिक । मेहनत गरे स्वदेशमै पनि कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले गर्नु भएको गाईपालन व्यवसाय नै एक उदाहरण बनेको छ । उहाँले दूध…

२२ कात्तिक । बैदाम तामाङ समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा यस वर्ष पनि ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को आयोजना गर्ने भएको छ । तामाङ्ग समुदायका…

२२ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकको एटिएम प्रयोगकर्ताहरुलाई तत्कालै आफ्नो पिन नम्बर परिवर्तन गर्न अनुरोध गरेको छ । अर्काको एटिएम पिन नम्बर चोरी गरेर अनाधिकृत रुपमा पैसा…

२२ कात्तिक । चितवनमा प्रकोपका रुपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको हो ।…

२२,कात्तिक । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अन्नको उर्वर भूमिका रुपमा चिनिएको झापा र देशका अन्य भू–भागमा पनि पछिल्लो समयमा जग्गा प्लटिङले अन्न उत्पादनमा प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ…

काठमाडौँ, २२ कात्तिक । “सूचना विभागमा प्रेस परिचयपत्र बनाउन जाँदा न्यूनतम पारिश्रमिक तलब खुलाएको नियुक्तिपत्र पेस गर्नुपर्छ, मेरो सञ्चार गृहले तोकिएभन्दा कम तलबसहितको नियुक्तिपत्र दिएकाले मैले सिंहदरबार छिर्ने प्रेस पास…

२२ कात्तिक । पोखरा उप महानगरपालिकालाई बुधवार प्लाष्टिक झोला तथा गिलासमुक्त नगर घोषणा गरिने भएको छ । केहि कानुनी अड्चनको कारण यसअघि थाती रहेको प्रक्रिया टुङ्गिएपछि पोखरालाई प्लाष्टिक झोला र…