जनतालाई अनुभूति हुने सेवा प्रदान गर्न निर्देशन– प्रम दाहाल
२६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज बिहान विराटनगरमा निर्देशन दिँदै…