२७ कात्तिक । व्यवस्थापिका–संसद्अन्तर्गतका विकास समितिका सभापति एवम् एमालेका नेता रवीन्द्र अधिकारीले संविधान कार्यान्वयनका लागि औचित्यपूर्ण संशोधन आवश्यक रहेको बताउनुभएको छ । “एमाले पार्टी संशोधनको पक्षमा रहेको बताउँदै उहाँले संविधान…

२७ कार्तिक। ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिमा मुरारकाले भूमिका खेलेको भन्दै नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाको कब्जा गरेका छन्। माओवादीले मुरारकाको जग्गामा…

२७ कार्तिक। मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा अहिले नेपाल र लाओस भिडिरहेका छन् । [youtube https://www.youtube.com/watch?v=kgTjZ-VnRSs&w=560&h=315]

२७,कार्तिक। मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा अहिले नेपाल र लाओस भिडिरहेका छन् । भर्खरै मात्र नेपालले लाओस बिरुद्ध गोल गर्दै २-१ को अग्रता कायम गरेको छ ।  ।

काठमाडौँ, २७ कात्तिक ।  डा. गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीन वरिष्ठताका आधारमा नियुक्तिका लागि सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका छन् । नभए आमरण अनसन बस्ने डा. केसीको…

२७ कार्तिक। मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा अहिले नेपाल र लाओस भिडिरहेका छन् । भर्खरै मात्र नोपलले लाओस बिरुद्ध जवाफि गोल फर्काएको छ । यो संगै खेल १-१…

२६ कात्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्ति ९कयात उयधभच०मा ठूलै सङ्कट उत्पन्न हुँदैछ । नसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै…

काठमाडौँ, २७ कात्तिक । संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा…

काठमाडौँ, २७ कात्तिक । आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ । मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित…

काठमाडौँ, २७ कात्तिक । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा १९ जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त हुन बाँकी छ । आयोगले कात्तिक ५ गते…