भ्रष्टाचारको आरोपमा रुसी अर्थमन्त्री एलेक्सी पक्राउ
भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटिका अनुसार एक तेल कम्पनीबाट २० लाख डलर घुस लिएको आरोपमा रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब पक्राउ परेका छन् । रोजेनफण्टले अर्को तेल कम्पनी बासेनफण्टको ५० प्रतिशत…