संखुवासभा समाज कतार गठन
बिश्वको बिभिन्न मुलुकमा बसोबास गरिरहेका संखुवासभा जिल्लाबासी माझ माया, ममता एवंम् आत्मिय सद्भावको साथ भावनात्मक संम्बन्धलाई बिस्तार गर्ने महान कार्यमा हातेमालो गर्दै सहयोगी समाज सेवाबाट अघि बढ्ने उदेश्यले कतारमा रहनु…
बिश्वको बिभिन्न मुलुकमा बसोबास गरिरहेका संखुवासभा जिल्लाबासी माझ माया, ममता एवंम् आत्मिय सद्भावको साथ भावनात्मक संम्बन्धलाई बिस्तार गर्ने महान कार्यमा हातेमालो गर्दै सहयोगी समाज सेवाबाट अघि बढ्ने उदेश्यले कतारमा रहनु…
ौं, ४ मंसिर । दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौ वटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधि उपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ ।सरकारबाट…
४ मङ्सिर । नेपालीले आफूसँगभएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ ।भारु सटहीबारेको मोडालिटी तयार गर्नगठित समितिको पहिलो बैठकमा…
मंसिर४,अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प विश्वविद्यालय सम्बन्धी जालसाजीको मुद्धा मिलाउन २करोड ५० लाख डलर तिर्न राजी भएको दी न्यु योर्क टाइम्सले जनाएको छ । न्यु योर्कका महान्यायधिवक्ताले शुक्रवार ट्रम्प…
४, मङ्सिर । ड्रिम्स फिल्मबाट डेब्यू गरेकी नायिका साम्राराज्ञी राज्य लक्ष्मी शाहले ब्यायफ्रेण्ड सार्वजनिक गरेकी छिन् ।शुक् आफ्नो २१ औँ जन्मदिनको अबसरमा शुक्रबार उनले आमा सहित ब्यायफ्रेण्डसंग अंगालो हालेको फोटोलाई…
गीत सुनेकै भरमा जुन गीतको स्थाई कण्ठ हुन्छ त्यो गीत नै श्रोताले रुचाउछन । यो हिसाबले करुणा एल्बममा पहिलो नम्बरमा रहेको “प्यारो लाग्छ सधै मलाई ”बोलको गीत जसलाइ ख्यातीप्राप्त गाएक स्वरुपराज आचार्यले स्वरबद्द गरिदिएका छन् ! त्यस गीतले बोकेको सन्देश
मंसिर ३। संसारकै सबैभन्दा मान्य तथा निडर भौतिक शास्त्री स्टीफेन हकिङ्गले गरेकोे एउटा कुराले सबैलाई आश्चर्यमा पारेको छ । ७४ बर्षीय स्टीफेन हकिङ्गले भने “मानिस यस धर्तीको सबैभन्दा सानो हिस्सा…
पोखरा, ३ मंसिर‘। चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा शुक्रबारदेखि सुरु भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामासुरु कार्यशाला आइतबारसम्म चल्नेछ । कार्यशालाको उद्घाटन चलचित्र पत्रकार संघ केन्द्रीय अध्यक्ष शान्तिप्रियले गरे…
पोखरा ३ मंसिर । पोखरामा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । पोखराको विजयपुमामापदण्ड विपरित बनेका घरटहरा सहित होडिङ बोर्ड समेत भत्काइएको छ…
, मंसिर ३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई आगामी दिनमा रुसले अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरे रुसको सामना गर्न सुझाव दिएका छन् ।बर्लिनमा जर्मन चान्सलर एंगेला मर्केलसँगको…