जपानमा शक्तिशाली भुकम्प, दश फिट अग्लो सुनामी।
मंसिर ७ । जापानको उत्तर¬–पूर्वी तटमा भूकम्पको जोडदार धक्का महसुस भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको दश फिट अग्लो छाल ठोकिएको छ । फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा…
मंसिर ७ । जापानको उत्तर¬–पूर्वी तटमा भूकम्पको जोडदार धक्का महसुस भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको दश फिट अग्लो छाल ठोकिएको छ । फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा…
उता लोकमान सिंह कार्किको महाअभियोग प्रकरण जस्ताको तस्तै छ तर त्यसलाई थाँती राखेर रातारात आफ्नो सेवा सुबिधा बढाउन जुकाहरु मरिमेटेर लागे र सर्वसम्मतीले पारित पनि गरे । राजनैतिक नेताज्यू हरुको दिमाग भ्रष्ट र लोभी भएको प्रमाणित गर्न यो भन्दा अर्को उदाहरण खोज्नु पर्दैन नेपाली जनताले । रातारात तलब भत्ता बढाएर लिन लायकको त्यस्तो राम्रो काम के गरेकाछौ देश खोक्रो पार्ने धमिराहरु हो ? हामिलाई लिष्ट दिन सक्छौ ? कुन चाहिँ जनता खुसी छ तिमिहरुको काममा ? तिमिहरुको आसेपासे हनुमानहरु बाहेक ?
७,मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई अहंकारी भनेपछि बालुवाटार बैठक भाँडिएको छ ।संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ बैठक आह्वान गरेका थिए । बैठकमाएमाले नेताहरुले राष्ट्र…
मंसिर ६। फ्रान्समा राष्ट्रपति चयनका लागि अर्को वर्ष हुने चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार चयनका लागि दुई पूर्व प्रधानमन्त्रीहरु दोस्रो चरणको चुनावी दौडमा उत्रँदै छन्। आउँदो आईतबार हुने अर्को चरणको…
मंसिर६। राजधानीलाई तराईसँग जोड्ने काठमाडौं–निजगड द्रूतमार्ग निर्माण सम्बन्धि आएका विभिन्न शंका उपशंकालाई पन्छाएर सरकारले आइतबार यो परियोजना आफैले बनाउने निर्णय गरेको छ। पहिले यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणका लागि…
कमल सरगम मङ्सिर -काठमाण्डौ जसले एक चिम्टी सिन्दुर लगाएर तिमी मेरी हौ भन्दै घर भित्र्याए संगै अनेक आसमा मलाइ झुटो माया जालमा पार्यौ ।आज एक्लो एकान्तामा रुनु बाहेक अन्य कुनै खुसि…
पोखरा- ४ मङ्शिर । पोखराको र्यान्डम रिडर्स सोसाइटी अफ नेपालमा बिभिन्न साहित्यिक कृतिहरु माथि बहस तथा छलफल हुने क्रममा यस पाली २०७२ सालको मदन पुरकार बिजेता रामलाल जोशीको “एना” कृति…