काठमाडौ ९,मङ्सिर । ललितपुरको ग्वार्कोमा दोहोरी साँझमा काम गर्ने एकयुवती मंगलबजार सुन्धारास्थित आफ्नो कोठामा आइन। उनलाई त्यहाँसम्म पुर्याउन उनको प्रेमी जुम्लाका राजविक्रमरावल पनि सँगै आएका थिए। रातको साढे १ बजे…

दायाँ–वायाँ बडीगार्ड सहित स्टेजमा आइपुग्दा धेरै जुक्किए, कतै बलिउड वा हलिउड स्टारको त प्रवेश हुँदै छैन ? तर, एकैछिममा दर्शकको कौतुलता भंग भयो, जहाँ नेपाली गायनका मेगास्टार राजेशपायल राई थिए…

९,मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेससभापति शेरबहादुुर देउवावीचको सम्बन्धमा चिसोपना बढ्दै गएको छ ।दाहाल र देउवावीच अविश्वासको खाडल बढ्दै गएको स्रोतले जनाएको छ । यसको फाइदा गृहमन्त्री विमलेन्द्र…

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दिए थ्यान्क्स गिभिङ को शुभकामना

मंसिर ९ । गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक,दुई लाख वा दश लाख ? होइन, एकैपटक ३९ लाख झ्वाम पार्नसक्छन्, त्यो पनि जुवाको खालमा ।डोटीका पोखरी र जिजोडामाडौं…

९, मङ्सिर । ‘पुरानो डुंगा’ ले ताल किनारामा डुंगा खियाएर जीविकोपार्जन गरिरहेकोएक निम्न मध्यमवर्गीय भुजेल परिवारमा डुंगाकै विषयलाई लिएर अंशियार दाजुभाईबीच चल्ने झगडा र त्यसले निम्त्याउने विग्रहको मुल कथा बोकेको…

९, मङ्सिर । मैक्सिम म्यागजिनका अनुसार२००८ मा रुबी ढल्ला विश्वकै सबैभन्दा ‘हट वुमन पोलिटिशियन’को लिस्टमा तेस्रो स्थानमा थिइन् । राजनीतिको दुनियाँमा आउनुभन्दा पहिला रुबी ढल्लाले फिल्ममा पनि काम गरेकी थिइन्…

नेपालका विभिन्न सिनेमा हलहरुमा १०० औं मनाउने तरखर गर्दै गरेको फिल्म छक्का-पन्जा कोलोराडोमा प्रदर्शन हुने भएको छ । यही नोभेम्बेर २६ तारिखमा प्रदर्शन हुनगैरहेको छक्का-पन्जा लाई रक्की माउन्टेन फ्रेन्डस अफ…

८,मङ्सिर – बोल्ड नायिकाको छवि बनाएकी सुरवीना कार्कीलाई धेरैले हट एण्ड सेक्सी भन्ने गर्छन् । उनी पर्दा र पर्दा बाहिर दुवै ठाउँमा हट एण्ड सेक्सी नै देखिन्छिन् पनि । अझै…

८ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मूल्यांकन गरी आउन सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न तयारी रहन निर्देशन दिएका छन् । मङ्गलबारदेखि जङ्गीअड्डामा प्रधान सेनापति, पिएसओज रथीबृन्द तथा पृतनापति…