हिलारीका इमेलमाथि थप अनुसन्धान नहुने।
अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले विदेशमन्त्री हुँदा प्रयोग गरेको इमेल विवादबारे आफुले थप अनुसन्धान नगराउने बताएका छन्। द न्युयोर्क टाइम्सलाई विभिन्न विषयमा दिएको अन्तरवार्तामा उनले क्लिन्टन परिवारलाई…