अमेरिकामा सोमालियाली शरणार्थीको आक्रमण।
मंसिर १४, संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको राजधानी कोलम्वस स्थित विश्वविद्यालय क्षेत्रमा भएको सोमालियाली शरणर्थीको आक्रमणमा ११ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको त्यहाँका अधिकारीहरुले बताएको बीबीसीले…