मंसिर १५। चीनको उत्तरपूर्वी ईलाकामा भएको कोईला खानी दुर्घटनामा २२ मजदुर फसेका छन्। चीनको सरकारी समाचार एजेन्सी शिन्हुआका अनुसार यो दुर्घटना हिजो राती नौ बजे उत्तरपूर्वी हेईलोगजियांग प्रान्तको क्वेटेहे शहरमा…