चीनमा कोईला खानी दुर्घटना, उद्धार कार्य जारी।
मंसिर १५। चीनको उत्तरपूर्वी ईलाकामा भएको कोईला खानी दुर्घटनामा २२ मजदुर फसेका छन्। चीनको सरकारी समाचार एजेन्सी शिन्हुआका अनुसार यो दुर्घटना हिजो राती नौ बजे उत्तरपूर्वी हेईलोगजियांग प्रान्तको क्वेटेहे शहरमा…