दारी ग्याङ पोखराको फेवाताल किनारमा भेला (फोटो फिचर)
२७ पोखरा, आज पोखराको फेवाताल किनारामा “गालामा दारी काधमा जिम्मेवारी” भन्ने नाराका साथ उदय भयको दारी प्रेमीहरुको समुह “दारी ग्याङ”ले दारी प्रेमीहरुको नियमित भेला गरी सामाजिक विसंगति र बिकृति बिरुद्ध…