ओबामासँगको भेटमा ट्रम्पले बोली बदले
२७ ,कात्तिक । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा हेल्थकेयरका धेरै विषय जस्ताकोतस्तै राख्न आफू तयार रहेको प्रष्ट गरेका छन् । यसअघि राष्ट्रपति निर्वाचनका क्रममा भने उनले ओबामा हेल्थकेयरको धुवाँधार…