कोलोराडोमा नेपाल सम्बत् ११३७: एक टिप्पणी
नेवारी समुदायहरु स्वदेश वा विदेश जहाँ आफनो बसोबास रहेको हुन्छ त्यहाँ नेवारी चाडपर्व मनाई रहेको पाउछौ । हरेक वर्ष तिहार कात्तिक शुक्ल प्रतिपदाका दिन पर्ने नेपाल सम्बत् न्यू दयाः भिन्तुना…
तरुणदलको महाधिवेशन तयारी पूरा – प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता पोखरा आउनेक्रम शुरु
पोखरा २५ कार्तिक । पोखरामा हुने नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशनका लागि नेपाली कांग्रेस र नेपाल तरुण दलका नेता, कार्यकर्ताहरु पोखरा आउनेक्रम शुरु भएको छ । बिहीबार केही जिल्लाबाट…
देश बनाउने दम भा नेपाली ट्रम्प चाहियो हन्मानजी !!
हन्मानजी यो अम्रिकाँ झन् भेदभाव हुँदो रछ । बाहिर बाहिर हिलारी भनेर मुन्टो हल्लाउनी खैरैहरुले त ड्याम ड्याम्ती डोनाल्ड काकालाई भोट हालेछन् । तिनै खैरे अगाडि आएर आई एम भेरी अपसेट भन्न पनि भ्याए ! के के नै मैले नै चुनाव हारे जस्तो !
नेपाली समाज टेक्सासले नि:शुल्क फ्लु शट शिविर गर्ने
नेपाली समाज टेक्सास र पार्कर काउन्टी मेडिकल सोसइटी को संयुक्त आयोजना मा निम्न स्थान र समय मा नि:शुल्क फ्लु शट को स्वास्थ्य शिविर आयोजन हुने भएको छ । नेपाली समाज…
पोखरा हङकङ बजारमा आगलागीबाट ५ करोडको क्षती (फोटोफिचर)
२५ कार्तिक । पोखरा पृथ्वीचोक स्थित पोखरा हङकङ बजारमा बुधबार राति आगलागी भएको छ । राती १० बजे तिरबाट फैलिएको आगो करिब साढे तीन घण्टा पछि नियन्त्रण आएको थियो ।…
ट्रम्पले नै किन जिते ? पाँच कारण !
१. डेमोक्र्याटिकप्रति चरम असन्तुष्टि डेमोक्र्याटिक पार्टी मध्यपश्चिमका अधिकांश राज्यमा निर्भर थियो । दशकौँदेखि डेमोक्र्याटिकको पक्षमा रहेका ती राज्यमा अश्वेत र निम्नवर्गीय गोरा मतदाताको बाहुल्य छ । निम्नवर्गीय गोराको कलेज शिक्षा…
कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु
२५ कात्तिक । कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) कार्यान्वयनमा…
पुनःसंरचना विवादले पार्टी निषेधित क्षेत्र घोषणा
मुगु, २५ कात्तिक । मुगु जिल्लालाई स्थानीय तह पुनःसंरचना गर्दा प्रमुख दलले आफ्नो क्षेत्रको कठिनाइलाई ख्याल नगरी हचुवाका भरमा जिल्लामा चार गाउँपालिकामा सहमति गरी आयोगमा सिफारिस गरेको भन्दै चरणबद्घ आन्दोलन…
लन्डनमा ट्रयाम दुर्घटनामा पाँचको मृत्यु
लन्डन, २४ कात्तिक । लन्डनमा बुधबार भएको ट्रयाम दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । घटनामा घाइते भएका ५० जनालाई स्थानीय अस्पतालमा भर्नागरी उपचार सुरु गरिएको लण्डन प्रहरीले बताएको छ…