देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्छ : ऊर्जामन्त्री
२३ कात्तिक । ऊर्जामन्त्री जनार्दन शर्माले अव राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ देशलाई लैजानुपर्ने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै निजी…