काठमाडौँ, २३ कात्तिक । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एकहप्ताभित्र लिखित जवाफसहित आफँै उपस्थित हुन आदेश दिएको छ…

२३,कार्तिक । भारतमा फेरि बर्डफ्लु संक्रमण देखिएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी जाडो महिनामा पन्छीमा लाग्ने बर्डफ्लु नेपाल भित्रिएर ठूलो क्षति गराउने भन्दै पशु स्वास्थ्य निर्देशनालयले सतर्कता…

२३,कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान हुनुभन्दा पहिलेको सम्भवतः अन्तिम मत सर्वेक्षणमा डेमोक्रेटिक पार्टीको उमेदवार हिलारी क्लिन्टनको जित्ने सम्भावना ९० प्रतिशत भएको समाचार रोयटर्सले मंगलवार दिएको छ । रोयटर्स/आईपीओएस स्टेटस…

३ कात्तिक । प्रहरीले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर कब्जा गरेर धर्ना बसेको पूर्व लडाकुहरूलाई हटाएको छ । सानासाना बालबालिकासहित धर्नामा बसेका पूर्व लडाकुहरूलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएर हटाएको…

काठमाडौँ, २३ कात्तिक । भारत भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको छ । इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई…

२३ कात्तिक । नेकपा एमाले प्रदेश नंं ४ ले नवलपुरलाई प्रदेश नं ४ बाट नछुट्याउन चेतावनी दिएको छ । संबिधानको अनुसुची ४ मा स्पष्ट भएको यो प्रदेशको सिमाना नचलाउन भन्दै…

२३ कत्तिक । अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले बार्सिलोना क्लबका लागि ५ सय गोल पूरा गर्ने कीर्तिमान बनाएका छन् । आइतबार राती सेभिलविरूद्ध ला लिगाको खेलमा बराबरी गोल गरेपछि मेसीले…

२३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नम्बर ५ लाई विभाजन गर्न नदिने निर्णय गरेको छ । सरकारले संविधान संशोधनका लागि सीमांकन हेरफेर गर्नेगरी प्रस्ताव ल्याउने तयारी गरिरहेको…

 २३ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अङ्गिकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा काँग्रेस नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलालीद्वारा आज आयोजत पत्रकार सम्मेलनमा…

म्यानहाट्टन, न्युयोर्क, २३ कात्तिक । विश्वविख्यात पप गायिका म्याडोन्नाले सोमबार साँझ न्युयोर्कको अति ब्यस्त ब्यापारिक इलाका म्यानहाट्टनको मुटु – वासिङ्गटन स्क्वायर पार्कमा अप्रत्यासित रुपमा सङ्गीत कार्यक्रम आयोजना गरी गायन कला…