२२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि नेपाली सेनाले करिब रु छ करोड १७ लाख १३ हजार ७८३ को चेक हस्तान्तरण गरेको छ ।…

कुसिङ्ग (ओक्लाहोमा), २२ कात्तिक । अमेरिकाको ओक्लाहोमा राज्यमा आइतबार साँझ भूकम्पको गएको छ । भूकम्पको कारण सोमबार सो प्रान्तको सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ । सो भूकम्पको कारण भएका क्षतिहरुको…

गत भदौ ५ गते देखि बन्द भएको मणिपाल शिक्षण अस्पतालको बिषयमा नेपाल बिद्यार्थी संघले एक बिज्ञप्ती जारी गरेको छ । चर्को मूल्य लिएरपनि बिभिन्न बहानामा बन्द गरिएको प्रति गम्भीर ध्यानाकर्षण…

२२ कात्तिक । कुनै वेबसाइट खोल्दा उक्त वेबसाइटको पेज लोड हुने बित्तिकै वेबसाइटमा रहेको भिडियो आफै चल्ने गर्दछ जसले मोबाइल डाटा चाँडै सक्याउँछ । प्रायः यसरी आफै चल्ने भिडियोहरुमा विज्ञापनिक…

पोखरा, २२ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा एमालेको अतिवादी सोच र मधेशवादी दलले हठ् त्यागेर लचक हुनु पर्ने वताउनु भएको छ । नेता पौडेलले एमाले…

२२ कात्तिक । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा…

अमेरिकी  राष्ट्रपतिको  चुनावको  लागि  अब  हुने  कुनै  पनि  प्रकारका  प्रचार  वा  विरोध  र  समर्थनले  फरक  पार्ने  छैन । यी  पङ्क्ति  लेख्दै  गर्दाको  जुनप्रकारको  सन्तुलन  वा  अबस्था  छ,  त्यही  परिणाम  यो…

पिस पगोडा नामले परीचित पोखरा फेवाताल माथि रहेको बिश्वो शान्ती स्तुपामा एक भब्य समरोहका बिच १७औ वार्षिक पूजा तथा सम्मान कार्यक्रम सम्पन्न गरियो । पिस पगोडा परिसरमा गरिएको १७औ वार्षिक…

कहिले सञ्चार, कहिले साहित्य, कहिले गीत-संगीत त कहिले सामाजिक बिद्रोहका क्षेत्रमा नेपाली भाषी भूटानीहरू माझबाट विगत आधा दशक देखि शसक्त रुपमा चर्चित हुँदै आएका स्रष्टा राकेश काफ्लेको एकल शब्दमा रहेको…