यी हुन् सरकारले तयार पारेको संविधान संसोधन प्रस्ताव
१३ मंसिर । सरकारले तयार पारेको चारबुँदे संविधान संशोधन प्रस्ताव उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सार्वजनिक गरेका छन् । निधिले सोमबार सिंहदरबारस्थितसंसदीय दलको कार्यालयमा बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकमा संशोधन…