मंसिर १७, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनरल जेम्स म्याटिसलाई नयाँ रक्षमन्त्री बनाउने भएका छन्। ओहिओमा आयोजित र्यालीमा ट्रम्पले म्याटिसको नाम लिँदै भने उनि सर्वश्रेष्ठ छन्। म्याटिस मध्य पूर्व राष्ट्र…

योगी रामदेव मुक्तिका यी मकारछन । सबैभन्दा पहिले मुक्तिको साधन उनका लागि मुद्रा हो यो कुरा हामीले बुझ्न जरुरी छ । योगको सहारा लिएर एकातिर प्रशस्त धन कमाए भने अर्कोतिर…

मंसिर १७, विहिवार राति १० बजेर र ३७ मिनेट जाँदा दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको छ । भरतलाइ केन्द्रविन्दू बनाएको भूकम्पले नेपालको…

१७,मंसिर। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो सम्पूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार–व्यवसायमा…

१७,मंसिर । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चीनका राजदूत यू होङ्गले खनाल निवास डल्लुमा आज साँझ शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटको…

१६ मंसिर, इंगल्याण्डका स्टा«इकर ह्यारी केनले टोटनह्यामसँग नयाँ सम्झौता गरेका छन। र उनी २०२२ सम्म टोटनह्याममै रहनेछन। बीबीसीका अनुसार उनले २०१५ मा पाँच वर्षे सम्झौता गरेका थिए, जसलाई नयाँ सम्झौताले…

मंसिर १६, पश्चिम मोजम्बिकमा एक तेल बोकेको ट्रक बिस्फोटन हुदा ७३ जनाको मृत्यु भएको छ भने केहि मानिसहरु घाइते भएका छन्। उक्त देशको एक सरकारी सञ्चार माध्यमले यो खबर पुष्टी…

१६,मङ्सिर । भिर र जङ्गल नजिक रहेको बारीमा लगाइएको बाली जोगाउन यहाँका बासिन्दालाई हम्मे हम्मे पर्ने गरेको छ । बालबालिका बिहान उज्यालो भएदेखि साँझसम्म बारीमै बस्छन् । गाउँभरीका बालबालिका जम्मा…

१६,मंसिर । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको बिषय हो तरकारीवाली । एक किशोरीले तरकारी बेच्नका लागी बजारसम्म पुग्नेक्रममा एक ब्यक्तिले तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरीदिएपछि त्यस…

१६,मंसिर | संबिधान संसोधन प्रस्तावको विरोधमा पोखरामा बिद्यार्थीहरु  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको पुत्ला जलाएका छन् । संविधान संसोधन प्रस्ताव नेपाली जनताको हितमा नरहेको भन्दै अनेरास्ववियु कास्कीले  पुत्ला  जलाएको हो। हिन्दी भाषालाई…