बिहानै विद्यार्थी र युवाले घेरे प्रधानमन्त्री निवास
२२,मंसिर । संविधान संशोधनप्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै एमाले निकट युवा र विद्यार्थीका साथै विपक्षमा रहेका दल निकट विद्यार्थी संगठनहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै धर्ना तथा प्रदर्शनगरेका छन् ।…