प्रधानमन्त्री दाहाल र सभामुख घर्ति बिच भेटवार्ता
२५ मङ्सिर । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा जारी गत्यावरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको…