नायिका रेखा थापा औपचारिक रुपमा राप्रपामा प्रबेश , कमल थापाले दिए सदस्यता
२७, मङ्सिर ।नायिका रेखा थापा औपचारिक रुपमा राप्रपा पार्टी प्रबेश गरेकी छन् ।राजधानीको नयाँ बानेश्वर स्थित इन्देणी फुड ल्यान्डमा औपचारिक रुपमा कार्यक्रम गर्दै राप्रपा अध्यक्षले रेखा लाई सदस्यता प्रदान गरे…