चार वर्ष देखि सिरियामा जारी द्वन्द्वमा तीन लाख बाह्र हजारको मृत्यृ।
मंसिर २९। सिरियामा जारी गृहयुद्धका कारण मृत्यृ हुनेको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मंङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका…