दलहरु बिच भयो यस्तो सहमति , देउवाले खुलाए रहस्य !
३०,मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताउनुभएको छ । नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण…