एनआरएन आइसिसी अमेरिका क्षेत्रीय उपसंयोजक ऐसी शेर्पालाई पितृ शोक
एनआरएन आइसिसी, अमेरिका क्षेत्रीय उपसंयोजक ऐसी शेर्पालाई पितृ शोक परेको छ । नेपालमा सोलुखुम्बु स्थायी घर भएका शेर्पाका बुवा आङ्ग डेन्डी शेर्पाको ९३ वर्षको उमेरमा अाज अाफ्नै निवास निधन भएको हो…