मलाई डा. बाबुराम भट्टराई मनपर्छ :-नायिका करिश्मा मानन्धर
नेपाली फिल्मी क्षेत्रकी सदाबहार नायिका हुन् करिश्मा मानन्धर । हाल फिल्मीबाट केहि टाढा हुदै राजनितिमा सक्रिय बन्दै गरेकि उनि नयाँ शक्ति नेपालमा आवद्ध छिन् ।पछिल्लो पटक फागु निर्माण गरेकि करिश्मा फिल्मको…