न्यूनतम पारिश्रमिक लागू गर्नेबारे लगानीकर्तासँग छलफल
काठमाडौँ, १८ चैत । सूचना तथा सञ्चामन्त्री शेरधन राईले हालै वृद्धि गरिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि छलफल अघि बढाउनुभएको छ । न्यूनमत पारिश्रमिक वृद्धिका लागि न्यूनतम पारिश्रमिक निर्धारण…