नेपाली विद्यार्थीलाई पुन: वर्क परमिट !
१५ पुस । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई अमेरिकी सरकारले पुनः ‘वर्क परमिट’ सुविधा दिएको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका…