संशोधन नगरी निर्वाचनमा जानुहुन्न् त्यसले द्वन्द्व निम्त्याउँछ ।’ :-मधेसी मोर्चा
१४,पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा जान संविधान संशोधन हुनुपर्ने शर्त अघि सारेको छ । विहिबार विजुलीबजारस्थित तमलोपा कार्यालयमा बसेको मोर्चाको बैठकले संविधान कार्यान्वयनका लागि पनि संशोधन गर्नुपर्ने निर्णय…