अमेरिकाको विमानस्थलमा गोली चल्यो, पाँच जनाको मृत्यु।
२३ पौष। फ्लोरिडाको युएस फोर्ट लाउडेरडाल–हलिउडका विमानस्थलमा आज एक बन्दुक धारीले अन्दाधुन्द गोली चलाउदा कम्तिमा पाँच जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका छन। ब्रोवाड काउंटिका शरिफको कार्यलयले फोर्ट…