मोदी आउँदा बिदा, मुखर्जी आउँदा बिदा – के बिग्रन्थ्यो एकदिन राष्ट्र निर्माता सम्झिँदा ?
कसैको बाउको बिर्ता हैन यो देश । कसैको जन्मदिनमा काट्ने केकको टुक्रा हैन यो देश । हाम्रा आमा हरुले पानी सम्म नखाई प्याकप्याक्ती हुँदा समेत अन्तिम श्वास रहँदा सम्म शत्रु…