अमेरिकी नयाँ प्रशासन क्षेत्रीय सुरक्षाको मामिलामा पुरानै सिद्धान्त अनुसार चल्नेछः केरी।
१ माघ। अमेरिकाका विदेश मन्त्री जोन केरीले क्षेत्रीय सुरक्षाको मामिलामा ट्रम्प प्रशासनले पनि ओबामा प्रशासनको सिद्धान्तमा कायम रहनेमा आशा व्यक्त गरेका छन्। केरीले विबादित दक्षिण चीन सागरको सन्दर्भमा एक विश्वविद्यालयमा…