ट्रम्पले लिंकनको बाईबल प्रार्थना गर्दै शपथ लिनेछन्।
५ माघ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार दुईवटा बाईबलको प्रार्थना गरेर शपथ ग्रहण गर्दै छन्। जसमा एक बाईबल त्यो हुनेछ जुन अब्राहम लिंकनले आफ्नो पहिलो शपथ ग्रहणमा प्रयोग…