युवा गीतकार राकेश काफ्ले तथा गायक रमेश कडेलको गीति एल्वम “प्रयास” को बिमोचन
ओहायो, अमेरिका। नेपाली भाषी भूटानी युवा गीतकार राकेश काफ्लेको एकल शब्द/रचनाहरू अनि नवा उदायमान गायक रमेश कडेलको एकल आवाजमा विभिन्न भावमा संगृहित “प्रयास” गीति एल्वम १४, जनवरी २०१७ मा अमेरिकाको ओहायो राज्य…