सरकार जिम्मेवार भए निर्वाचनको मिति घोषणा गर्नुपर्छ : उपाध्यक्ष रावल
काठमाडौँ, ५ माघ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिनुभएकोे छ । रिपोर्टसर्् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले…