भारतसँग कुटनीतिक सम्बन्ध सुमधुर हुँदै गएको छ:- मन्त्री महत
चितवन, ७ माघ । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक सम्बन्ध सडकमा उठाएर नहुने भन्दै दुई देशबीच टेबलमा बसेर सल्टाउनु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले…